चितवन ३ को निर्वाचन मतगणना भइरहदा पछिल्लो पटक प्रचण्डले अग्रता लिएको छ ।  उनले एक हजार ३ मत ल्याएका छन् भने, विक्रम पाण्डेले ९सय ८० मत ल्याएका छन् । अहिले सम्म २३ मतले अगाडी देखिएका छन् । मत गणना जारी छ ।