इलाम– इलाममा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले एक हजार मतको अग्रता लिएका छन् ।
इलामको क्षेत्र नम्बर २ का उम्मेदवार रहेका उनले ३३ सय १३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशव थापाले २३ सय २० मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।