काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन्।
थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
प्राप्त अन्तिम मतपरिणाम:
गगन थापा (कांग्रेस) : २१ हजार ५ सय ५१ राजन भट्टराई (एमाले) : १८ हजार १ सय ४०










