प्रधानमन्त्री पत्नी नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा र नारदमूनि रानाबीच कडा टक्कर भइरहेको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभामा आरजु राणाले ६ हजार ५ सय ५ मत ल्याएकी छिन् भने उनीभन्दा १ सय ७५ मतले नारदमुनि रानाअघि छन्। उनले ६ हजार ६ सय ८० मत ल्याएका छन्।










