डडेल्धुरा- डडेल्धुरा प्रतिनिधिसभामा प्रधामन्त्री तथा कांग्रेस उम्मेदवार शेरबहादुर देउवाले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप फराकिलो पारेका छन्।
देउवा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टभन्दा दोब्बर मतले अगाडि छन्।
डडेल्धुरा प्रतिनिधिसभा शेरबहादुर देउवा (कांग्रेस) : ५४२६ खगराज भट्ट (माओवादी केन्द्र) : २७००
प्रदेशसभा (क) पठानसिंह बोहरा (एमाले) : ४३४६ रघुवर भट्ट (कांग्रेस) : ३०६२
प्रदेशसभा (ख) कर्णबहादुर मल्ल (कांग्रेस) ३२०३ डा तारा जोशी (एमाले) २१६८










