डडेल्धुरा प्रतिनिधिसभामा प्रधामन्त्री तथा कांग्रेस उम्मेदवार शेरबहादुर देउवाले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप फराकिलो पारेका छन्।

देउवा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टभन्दा दोब्बर मतले अगाडि छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डडेल्धुरा प्रतिनिधिसभा

शेरबहादुर देउवा (कांग्रेस) : ५४२६

खगराज भट्ट (माओवादी केन्द्र) : २७००

प्रदेशसभा (क)

पठानसिंह बोहरा (एमाले) : ४३४६

रघुवर भट्ट (कांग्रेस) : ३०६२

प्रदेशसभा (ख)

कर्णबहादुर मल्ल (कांग्रेस) ३२०३

डा तारा जोशी (एमाले) २१६८