काठमाडौं– शनिवार बिहान ६ बजेसम्म २० जना प्रतिनीधि सभाका सांसद हुन सफल भएका छन् । जसमध्ये कांग्रेसका दुई जना, माओवादीका ३ जना र स्वतन्त्र एक रहेका छन् भने बाँकी १६ एमालेका रहेका छन्।
एमाले पाल्देन गुरुङ मनाङ प्रेम तुलाचन मुस्ताङ भूपेन्द्र थापा म्याग्दी भैरव बहादुर सिंह बझाङ गोपाल बम मुगु गणेश सिंह ठगुन्ना दार्चुला धनबहादुर बुढा डोल्पा सूर्य पाठक बाग्लुङ योगेश भट्टराई ताप्लेजुङ
भूमि त्रिपाठी धादिङ १ कृष्ण राई काठमाडौं ३ जीवनराम श्रेष्ठ काठमाडौ ८ भानुभक्त ढकाल मोरङ ३ लाल बहादुर थापा बाजुरा लालबाबु पण्डित मोरङ ६ कृष्णलाल महर्जन ललितपुर २
माओवादी जनार्दन शर्मा रुकुम पश्चिम कमला रोका रुकुम पूर्व देवेन्द्र पौडेल बाग्लुङ २ अग्नि सापकोटा सिन्धुपाल्चोक
कांग्रेस गगन थापा काठमाडौं ४ प्रकाशमान सिंह काठमाडौं १
स्वतन्त्र छक्क बहादुर मल्ल हुम्ला










