ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार सिलवालको १० हजार २ सय ४२ मत छ भने कांग्रेसका उम्मेदवार उदयशमशेर राणाको ८ हजार २ सय ७३ मत छ । सिलवालले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड