झापाको क्षेत्र नं. ५ (ख) मा बाम गठबन्धनका उम्मेदवार अर्जुन राइले नेपाली काँग्रेसका उम्मेदवार राजन ढुंगानालाइ धेरै पछि पारेकाछन् । पछिल्लो मत परिणाम अनुसार दोब्बर भन्दा बढिले राइ अगाडि रहेकाछन् ।
बाम गठबन्धनका उम्मेदवार राइले ५ हजार ९ सय ८ मत ल्याएकाछन् । यसैगरी ढुंगानाले २ हजार १ सय ५१ मत प्राप्त गरेको बताईएको छ ।
५९०८ बाम गठबन्धन
२१५१ कांग्रेस










