भोजपुरको प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् ।  २० हजार ३ सय ३४ मतका साथ उनी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१३ हजार २ सय २९ मतसहित राई बिजयी भएका हुन् । निर्वाचन कार्यालयले आधिकारीक घोषणा गर्न भने बाँकी छ । राईलाई एमालेले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रदेशमा चुनाव लडाएको हो ।