सधै सत्ता रमाउन र कहिल्यै हार्न नजानेका बिजय गच्छदारलाइ प्रारम्भिक चरणको मत परिणामले झड्का लागेको छ । उनि संकटमा पर्न थालेका छन् ।

सुनसरी–२ मा विजय गच्छदार १४ सय मतले पछि परेका छन् । उनलाई एमाले नेतृ भगवती चौधरीले ५१८० मतका साथ पछि पारेकी हुन् । गच्छदारले ३ हजार ७०७ मत ल्याएका छन् ।