पाँचथरमा वशन्तकुमार नेम्वाङले १० हजार मतान्तरले विजयी भएका छन् ।
नेम्वाङले ३८ हजार ६४१ प्राप्त गरी प्रतिद्वन्द्वी कांग्रेसका भीष्मराज आङ्देम्वेलाई पराजित गरेका हुन् ।
आङ्देम्वेले २८ हजार ०२५ मत प्राप्त गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।