मकवानपुर, २३ मंसिर – मकवानपुर- १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पारेका छन् छ ।
पछिल्लो मतपरिणाम अनुसार थापा दाहाल भन्दा १ हजार ५६ मतले पछाडि परेका हुन् ।
यो निर्वाचन क्षेत्रमा दाहालको १५ हजार ५ सय ७७ र थापाको १४ हजार ५ सय २१ मत रहेको छ ।










