राप्रपा अध्यक्ष कमल थापा करिब ४ हजार मतान्तरले पछि परेका छन् । पछिल्लो अपडेट अनुसार उनको १६ हजार २ सय ६५ मत छ ।
उनका प्रतिस्पर्धी एमालेका कृष्ण दाहालले १८ हजार ८२ मतसहित अग्रता कायम राखेका छन् । दाहाल र थापाबीचको मतान्तर बढ्दै गएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।