सुनसरी–२ मा विजय गच्छदार २ हजार ६७ मतले पछि परेका छन् ।

उनलाई एमालेकी नेतृ भगवती चौधरीले ८ हजार ५८८ मतका साथ पछि पारेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गच्छदारले ६ हजार ५२१ मत ल्याएका छन् ।