आयो बामदेव गौतमको ताजा मतपरिणाम

बर्दिया– बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता कायम राखेका छन् ।

गौतमको २१ हजार ७ सय ७१ मत छ भने नेपाली कांग्रेसका संजय गौतमको २० हजार १ सय ८० मत छ । लामो समयदेखि बर्दिया १ मा करिब १५ सय हाराहारीको मतान्तर चलिरहेको छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड