कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले तनहुँ क्षेत्र नं १ मा सुरुवातदेखि नै पछाडि परेका छन् । पछिल्लो नतिजाअनुसार उनी एमाले उमेदवार कृष्णकुमार श्रेष्ठले ४ हजार ३७५ मतले पछि परेका छन् ।

बाम गठबन्धनका एमाले उमेदवार श्रेष्ठले १९ हजार २७५ ल्याएका छन् । पौडेलले भने १५ हजार ३५० मत मात्रै प्राप्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड