झापा–झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ ।

पछिल्लो मतगणनामा शर्माले कार्कीसँगको मतान्तर घटाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्कीको १६ हजार ५७ मत छ भने शर्माको १५ हजार २ सय ३३ मत छ  ।

दुई जनाबीच ८ सय २४ मतको मतान्तर छ । सुरुदेखि नै झापा १ मा कार्कीले अग्रता लिएका छन् ।