हेटौंडा– राप्रपाका अध्यक्ष कमल थापा ४१ सय ५६ मतले पछि परेका छन् । मकवानपुर १ मा उनको १९ हजार १ सय ७२ मत छ ।
एमालेका कृष्ण प्रसाद दाहालले २३ हजार ३ सय २८ मत ल्याएका छन् । दाहालले निरन्तर अग्रता बढाउदै लगेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।