झापा– झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउदै लगेका छन् ।
उनको मत २४ हजार ४ सय ६८ मत पुगेको छ ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय ९३ मत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।