दाङ– दाङ २ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका राजु खनाललाई १३ हजार ९ सय ५९ मतले पराजित गर्दै महरा विजयी भएका हुन्।
महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गरे। खनालले २६ हजार ३८ मतमा पाए।










