प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार २५ सय मतले पछाडि परेका छन्।

पछिल्लो मतपरिणाम अनुसार गच्छदारको ९ हजार ४ सय २१ मत आएको छ । गच्छदारकोभन्दा बढी मत नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ल्याएकी छिन् । उनको ११ हजार ९ सय २१ मत आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भगवती चौधरी (एमाले) - ११९२१

विजय कुमार गच्‍छदार (कांग्रेस) - ९४२१

पदम कुमार अधिकारी (संघीय समाजवादी फोरम नेपाल) - ५२९

मो. नसिरुदिन मिया (स्वतन्त्र) - ४४६

मनिष प्रसाद रौनीयार (राष्ट्रिय जनता पार्टी नेपाल) - १५८