नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल ५४ सय ४४ मतान्तर सहित विजयी भएका छन् । उनले ३२ हजार ८६६ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का दीपक बोहोराले २७ हजार ४ सय २२ मत प्राप्त गरे । बोहोरा बहालवाला स्वास्थ्यमन्त्री हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।