इलामको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमालेका नेता झलनाथ खनाल निर्वाचित भएका छन् ।

खनालले ३६ हजार ८ सय ७ मत ल्याएर जित हासिल गरेका छन् भने उनका प्रतिस्प्रर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत ल्याए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

।