इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेवाङ विजयी भएका छन् ।
पूर्व सभामुख समेत रहेका नेवाङ ३६ हजार १२४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।