नेकपा एमालेको तर्फबाट काठमाडौं–६ मा प्रदेशसभा (क) का उम्मेदवार बनेका केशव स्थापित विजयी भएका छन् । उनले ८ हजार २२ मत प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका न्हुच्छे महर्जनले ५ हजार १४५ मत प्राप्त गरे । उनिहरुको मतान्तर २ हजार ८७७ मतान्तरले विजयी भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड