झापा क्षेत्र नम्बर ५
प्रतिनिधिसभातर्फ वाम गठबन्धन
(एमाले) – केपी शर्मा ओली ४१६९५
काँग्रेस – डा. खगेन्द्रपाण्डव (अधिकारी) २०८३८
झापा क्षेत्र न. २ प्रतिनिधिसभा
पबित्रा खरेल निराैला ३२७७०
उद्दब थापा २३५२३
झापा क्षेत्र नम्वर २ प्रदेशसभा १
एमाले एकराज कार्कि१७६४४
काङ्ग्रेस लक्ष्मण खडका १०३५५
प्रदेशसभा २
एमाले बृख प्रधान १२५४२
काङ्ग्रेस खडग प्रसाद प्रसाईं १०१६६











