काठमाडौं, मंसिर २४ – बर्दिया–१ मा एमाले  वामदेव गौतम झन्डै तीन हजार मतले पछाडि  परेका छन्।

७१ हजार ८ सय ९ मत गन्दा कांग्रेसका सञ्जयकुमार गौतमले ३५ हजार ६ सय ६९ मत प्राप्त गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका प्रतिस्पर्धी  एमालेका वामदेव गौतमले ३२ हजार ८ सय १० मत पाप्त गरेका छन् ।

सो निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ ।