प्रकाश योगी
नेपाली लोक सांगीतिक क्षेत्रमा बिकृती र छाडापन केहि गीत मा भित्रीरहेका बेला नेपाली लोक संगीत को अनुभुती गराउने माया प्रेम मा बिछोडिएका शब्द हरु समेटिएर बनाइएको नबिना घिसीङ र दामोदर भण्डारी को लोक गीत `रुन चाहान्छु´ युट्युब मार्फत बजार मा सार्बजनिक भएको छ ।
नबिना घिसिङ र दामोदर भण्डारी को स्वर गायक भण्डारी कै शब्द रोशन गैरे को लय सृजना रहेको उक्त गीत मा काजिश श्रेष्ठ को निर्देशन मा अभिनय गायिका नबिना र इच्छा राम को रहेको छ ।
संयोज म्युजिक प्रा ली को बजार ब्यबस्थापन रहेको गीत को म्युजिक भिडियो को छयाङकन सागर गौतम र सम्पादन रमित ओली ले गरेका हुन ।
https://youtu.be/xrV3yHbYm04



