झापा क्षेत्र ४ को प्रदेश सभा १ नम्बर क्षेत्रबाट बाम गठबन्धनका झलकबहादुर मगर दर्लामी बिजयी हुनु भएको छ ।

माओबादी नेता दर्लामीले १७२५६ मत प्राप्त गरी बिजयी हुनु भएको झापा ४ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दर्लामीका प्रर्तिपस्र्धी नेपाली काँग्रेसका किरण भट्टराईले १२४८१ मत प्राप्त गर्नु भयो ।

आज बिहान ३ः४५ मा निर्वाचन कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्दै दर्लामीलाई बिजयी घोषणा गरेको हो ।