झापाको क्षेत्र नं. ५ अन्र्तगत प्रदेस सभा (ख) का बाम गठबन्धनका उम्मेदवार अर्जुन राइ नेपाली काँग्रेसका उम्मेदवार राजन ढुंगानाभन्दा झण्डै तेब्बर मतले अगाडि देखिएकाछन् ।

मतगणना अन्तिम अवस्था पुगेको र राइको जित शुनिश्चित रहेको पाईएको छ । अहिलेसम्मको मत परिणाम अनसार राइले २६ हजार २९१ मत ल्याउनु भएको छभने ढुंगानाले ९ हजार २०४ मत प्राप्त गर्नु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड