सुनसरीको पछिल्लो मत परिणाम :

सुनसरी १ प्रतिनिधि सभा तर्फ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले जयकुमार राई - ३१७८९

संघीय फोरमका अशोक राई - १६००१

प्रदेशसभा (ख)

एमाले भिम अाचनर्य - २७४७

कांग्रेसका बुद्दि कटुवाल - १५७०

क्षेत्र नं. २

कांग्रेसा सिताराम मेहेता - २२४७५

माअोवादी डम्वरु सुवेदी - १९०९४

प्रदेश सभा (क)

एमाले सर्वध्वज साँवा-१३२९५

कांग्रेसका हेमकर्ण पौडेल - १११९६

क्षेत्र नं. ३

एमाले भगवती चौधरी - १८८००

कांग्रेस बिजय गच्छदार - १७२८३

प्रदेशसभा (क)

एमाले लिलम बस्नेत - १३७७०

कांग्रेसका कुमारजँग थापा - ११०५२

क्षेत्र नं. ४

प्रतिनिधिसभा

कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की - २१७८३

माअोवादीका रमेश श्रेष्ठ - १७०१५