कञ्चनपुर– कञ्चनपुरको पछिल्लो मतगणना अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबै तर्फ बाम गठनबन्धका उम्मेदवार अगाडि रहेका छन्। प्रतिनिधिसभाको ३ क्षेत्र र प्रदेश सभाको ६ क्षेत्रमा कांग्रेसका उम्मेदवार पछि परिरहेका छन्। हेर्नुहोस् पछिल्लो अपडेट :

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विना मगर (माओवादी केन्द्र) – २०२६५

दिवान सिंह बिष्ट नेपाली काँग्रेस – १०२५३

प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)

तारा लामा तामाङ (एमाले) – १८२७५

गोपाल सिह गुरुङ नेपाली काँग्रेस –८२१८

प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ (ख)

कुलविर चौधरी (एमाले)–७३२९

राम लाल राना नेपाली काँग्रेस–५४४५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

नर बहादुर धामी (एमाले) –२०८६४

नारायण प्रकाश साउद (नेपाली काँग्रेस)–१६०५८

प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)

महेश दत्त जोशी (माओवादी केन्द्र) –१३६१६

पुष्कर राज ओझा नेपाली काँग्रेस–९३७२

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख)

लाल बहादुर खडका (एमाले) –१३०६८

वहादुर सिंह थापा काँग्रेस–८६३८

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३

डा.दीपक प्रकाश भट्ट (एमाले) –१५९६६

रमेश लेखक नेपाली काँग्रेस–१५५६४

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क)

प्रकाश रावल (एमाले) –३२८४

यज्ञ राज जोशी नेपाली काँग्रेस– ३०३०

प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ (ख)

मान बहादुर सुनार (माओवादी)–४६०९

बेल वहादुर राना मगर नेपाली काँग्रेस–४२९३