पश्चिम नवलपरासीबाट हृदयेश त्रिपाठी विजयी!
यसरी रहयो राजनिक यात्रा!
सहबान अन्सारी/
नवलपरासी बर्दघाट सुस्ता पश्चिम बाट स्वतन्त्र राजनितिक समुह तथा बाम गठबन्धन का उम्मेद्वार विजयी हासील गरेका हुन!
निर्वाचव क्षेत्र नं१ प्रतिनिधि सभाका उम्मेद्वार हृदयेश त्रिपाठीले आफ्ना प्रतिदृन्दृि नेपाली काग्रेसका उम्मेद्वार देवकरण प्रसाद कलवारलाई लामा अन्तरले पराजित गरेका हुन!
बाम गठबन्धनका उम्मेद्वार त्रिपाठीले, ३८५९२ मत प्राप्त गरेका हुन! भने काग्रेसका उम्मेद्वार कलवारले ,३३५९१मत प्राप्त गरेका हुन!
हृदयेश त्रिपाठीको राजनितिक यात्रा यस प्रकार:
त्रिपाठीले वि.सं.२०४८ साल देखी वि.स २०६४ सम्म लागगतार चार पटक चुनाव जितेका त्रिपाठीको राजनितिक यात्रा यस प्रकार रहयो!
वि.सं २०४८ सालमा निर्वाचन क्षेत्र नं ३ मा नेपाल सद्भावना बाट
वि.सं.२०५१ सालमा मध्यावधि संसदिय निर्वाचनमा सोही पार्टीबाट
वि.सं.२०५६ सालमा नेपाल सद्भावना पार्टी बाट
वि.सं.२०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट नेपालको ईतिहासमा पहिलो पटक संविधान सभाका सदस्यका लागी उम्मेद्वारी दिएका त्रिपाठीले आफ्नो प्रतिद्वन्द्वि नेपाली काग्रेसको उम्मेद्वार देवकरण प्रसाद कलवारलाई ९ सय ४४ मतले पराजित गरे!

वि.सं.२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेद्वार देवकरण प्रसाद कलवार ६ हजार १सय ५६ मतले त्रिपाठीलााई राजनितिक ईतिहासमा पहिलो पटक भोग्न परेको थियो!









