कञ्चनपुर– कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीकी बिना मगर १४ मतले अघि रहेकी छिन्। उनले कांग्रेसका दिवन विष्टलाई निरन्तर पछि पारिरहेकी छिन्।
क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउद पछि छन्। उनलाई एमालेका नरबहादुर धामीले पछि पारिरहेका छन् । पछिल्लो मतपरिणाम यस्तो छ :
कञ्चनपुर १ बिना मगर २८६२६ दिवान बिष्ट १४६२१
कञ्चनपुर २ एमाले नर ब धामी २९५६७ काङ्ग्रेस एन पि सावद २१८९०










