सुनसरी प्रतिनिधिसा क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । गच्छदारले मतान्तर घटाउदै लगेपछि प्रतिस्पर्धा रोचक बनेको हो ।

पछिल्लो अपडेटअनुसार मतान्तर ८ सय ६४ मा झरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि गच्छेदार ९ सय ७७ मतले पछाडि थिए । पछिल्लो परिणामअनुसार एमालेकी भगवती चौधरीको २३ हजार १ सय ३ मत छ भने गच्छदारको २२ हजार २ सय ४९ मत छ ।