नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र १ बाट नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला विजयी भएका छन्।

कोइरालाले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४ हजार २ सय ६१ मतान्तरले पराजित गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तिम मतपरिणाम अनुसार कोइरालाले ३४ हजार ७ सय ८७ मत ल्याए भने माओवादीका कोइरालाले ३० हजार ५ सय २३ मत प्राप्त गरे।