महेन्द्रनगर- कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभामा माओवादी केन्द्रकी बिना मगर निर्वाचित भएकी छिन्।

बिनाले १९ हजार २ सय ४८ मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका दिवानसिंह विष्टलाई पराजित गरेकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तिम मतपरिणाम:

बिना मगर (माओवादी केन्द्र) ३८४६७ विजयी दिवानसिंह विष्टव (कांग्रेस) १९२१९