चितवन- चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नौ हजार ४ सय ६६ मतान्तरले अग्रता लिइरहेका छन्।

६९ हजार ५ सय २४ मत गनिँदा प्रचण्डको ३६ हजार ५ सय ७७ मत छ। चितवन ३ मा जम्मा ९३ हजार ८ सय २३ मत खसेकोमा अब २४ हजार २ सय ९९ मत गन्न बाँकी छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताजा अवस्था:

पुष्पकमल दाहाल (माओवादी केन्द्र) ३६,५७७ विक्रम पाण्डे (राप्रपा प्रजातान्त्रिक ) २७,१११