प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ४६ जिल्लामा एक स्थान  पनि विजयी हासिल गर्न सकेन । यी जिल्लामा कांग्रेसको नतिजा शून्य भएको छ ।

प्रदेश १

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा

प्रदेश ३

दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर

प्रदेश ४

गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बाग्लुङ, म्याग्दी

प्रदेश ५

रोल्पा, डोल्पा रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा

प्रदेश ६

सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला, मुगु, सल्यान, दैलेख

प्रदेश ७

अछाम, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डोटी