इटहरी । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरीले पछिल्लाे समय सार्वजनिक गरेकाे मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३मा सुनसरी क्षेत्र नं ३मा सुनसरी क्षेत्र नं ३मा पुनः भगवती चाैधरीकै अग्रता रहेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे २९१७१ मत रहेकाे छ ।

मत पत्रमा २० रूपैयाकाे नाेट र अर्को अर्धकट्टी सहित मतपत्र भेटिदा विवाद भएको हो । मतगणना स्थलमा सञ्चारकर्मीहरू लाई फाेटाे तथा भिडियाे लिन पनि प्रतिबन्ध लगाइएकाे छ ।