गत बिहीबार सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अन्तरगत समानुपातिककाे मत गणना जारी रहेकाे छ । पछिल्लाे समय निर्वाचन अधिकृतकाे कार्यालयहरूले दिएकाे बिवरण अनुसार कुन प्रदेशमा कुन पाटी अगाडी देखिएकाे छ ? साे बिवरण सहित यहाँ प्रस्तुत गरीएकाे छ ।

प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश ४ र ७ मा नेपाली कांग्रेसले अगाडि

प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि

प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि

प्रदेशसभाको समानुपाति मत परिणाम

प्रदेश १

अहिले गणना भएको मतः १८७५८२

नेकपा एमालेः ८१५३७

नेपाली कांग्रेसः ५८६९०

नेकपा माओवादी केन्द्र २६७४४

संघीय समाजवादी फोरमः ५७२०

राप्रपा प्रजातान्त्रिकः ४०१६

अन्य १०८७५

प्रदेश २

अहिलेसम्म गणना भएको मतः ५१७६४

राजपाः २२६०९

नेपाली कांग्रेसः २०३२७

नेकपा एमालेः ५२७५

संघीय समाजवादी फोरमः १००९

नेकपा माओवादी केन्द्रः ८२३

अन्यः १७२१

प्रदेश ३

अहिलेसम्म गणना भएको मतः ११६२०१

नेकपा एमालेः ४०८८२

नेपाली कांग्रेसः ३१५६६

नेकपा माओवादी केन्द्रः १७०७३

विवेकशील साझाः १०९२८

नयाँ शक्ति नेपालः ६९२७

अन्यः ८८२५

प्रदेश ४

अहिलेसम्म गणना भएको मतः ८८५४९

नेपाली कांग्रेसः ३२१४९

नेकपा एमालेः ३०७५४

नेकपा माओवादी केन्द्रः १४८३४

राष्ट्रिय जनमोर्चाः २८२४

अन्यः ३८३३

प्रदेश ५

अहिलेसम्म गणना भएको मतः ६०९६९

नेकपा माओवादी केन्द्रः १८८३३

नेपाली कांग्रेसः १६३७५

नेकपा एमालेः १६१२५

संघीय समाजवादी फोरमः ५४७२

विवेकशील साझाः ९६८

प्रदेश ६

अहिलेसम्म गणना भएको मतः १२०५६२

नेकपा माओवादी केन्द्रः ४३३७२

नेपाली कांग्रेसः ३५९३०

नेकपा एमालेः ३२९४६

राप्रपाः १९९३

राप्रपा प्रजातान्त्रिकः १३०९

अन्यः ५०१२

प्रदेश ७

अहिलेसम्म गणना भएको मतः २४३७७०

नेपाली कांग्रेसः १०२२३९

नेकपा एमालेः ९२०५७

नेकपा माओवादी केन्द्रः ४१०७८

राप्रपाः ४६८३

विवेकशील साझाः ७४५

अन्यः २९६८