नायिका अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहलीबीच विवाह हुने खबर पछिल्लो सातादेखि निकै चर्चामा छ। समाचारअनुसार अनुष्का विवाहकै लागि भनेर सपरिवार इटाली रवाना भएकी छिन्।

 

अनुष्काका पिताले आफन्तजन तथा छिमेकीहरूलाई इटालीमा हुने वैवाहिक कार्यक्रममा आउन निमन्त्रणासमेत दिइसकेका छन्। पछिल्लो महिना क्रिकेटर विराट कोहली श्रीलंकामा आयोजित खेलमा समेत गएनन्। विवाहकै लागि उनी हाल व्यक्तिगत बिदामा छन्।

 

त्यत्तिमात्रै होइन, विराटका नजिकका कोच राजकुमार शर्माले पनि बिदाको लागि निवेदन दिएका छन्। नायिका अनुष्काले इटाली जाँदा पारिवारिक पण्डित पनि साथै लगेकाले विराटसँग लगनगाँठो कस्न थालेको खबर चर्चामा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah