सङ्खुवासभा । नेकपा एमालेका राजेन्द्र गौतम  बाट प्रतिनिधिसभा सदस्यमा सङ्खुवासभाबाट बिजयी भएका छन् ।

गौतमले ३० हजार ७६९ मतसहित निर्वाचित भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले  नेपाली कांग्रेसका दीपक खड्कालार्इ १०४३ मत अन्तरले पराजित गरेका हुन् ।