https://www.youtube.com/watch?v=o-Xz_7OzLCU&feature=youtu.be

बिष्णुप्रसाद पोखरेल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक/राप्रपाका महामन्त्री एवं झापा क्षेत्र नं. ३ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू एमालेमा प्रवेस गर्ने भन्ने बिषयमा फैलिएको हल्ला भ्रम मात्र भएको बताएकाछन् । उनले झापामा बाम गठबन्धनबाट आफूले जितेको बताउदै पार्टी प्रवेस गर्ने बिषय हल्ला मात्र भएको उनले स्पष्ट पारे । आफू पनि एउटा जिम्मेवार पार्टीको नेता भएको बताउदै उनले यस्तो बताएकाछन् ।

https://www.youtube.com/watch?v=o-Xz_7OzLCU&feature=youtu.be