बुधबार बिहान सुनसरी- ३ को प्रदेशसभा 'ख'को अन्तिम मतपरिणाम आएसँगै प्रदेशसभा सदस्यका लागि ३३० क्षेत्रकै अन्तिम नतिजा आइसकेको छ।

३३० क्षेत्रमा एमालेले सबैभन्दा बढी १६८ सिटमा विजय भएको छ। दोस्रोमा माओवादीले ७३ सिट सुरक्षित गरेको छ भने तेस्रोमा भएको कांग्रेसको ४१ सिट छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश १ एमाले ३६ माओवादी १० कांग्रेस ८ फोरम १ अन्य १ जम्मा- ५६

प्रदेश २ फोरम २० राजपा १५ एमाले १४ कांग्रेस ८ माओवादी ६ अन्य १ जम्मा- ६४

प्रदेश ३ एमाले ४२ माओवादी १५ कांग्रेस ७ अन्य २ जम्मा- ६६

प्रदेश ४ एमाले १७ माओवादी ९ कांग्रेस ६ जनमोर्चा २ अन्य २ जम्मा- ३६

प्रदेश ५ एमाले २८ माओवादी १४ कांग्रेस ७ फोरम ३ जम्मा- ५२

प्रदेश ६ एमाले १४ माओवादी ९ कांग्रेस १ जम्मा- २४

प्रदेश ७ एमाले १७ माओवादी १० कांग्रेस ४ राजपा १ जम्मा- ३२