https://youtu.be/uGhQNuehTcM

रिमा विस्वकर्मा डिभोर्स पछी पहिलो चोटी अन्तरबार्तामा यसो भन्छिन डिभोर्सको बिसयमा कसैलाई मेरो कारणले नराम्रो नभनी दिनु होला भन्दै बिन्ति सम्म गरिन | एक साता अघि रिमा बिस्वकर्माको पूर्व श्रीमान रोबर्टले बर्सा रसाइली सन्ग इन्गेज्मेट गरेको फोटो सार्बजानिक भए संगै रिमको सम्बन्दबिछेदको कुरा सामाजिक संजालमा  चुलिएको थियो |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड