नब निर्वाचित डा. बाबुराम भट्टराईले ३ करोड नेपालीलाई दंग पार्दै गरे एक्कासी यस्तो घोषणा, के भट्टराईले साँच्चिकै गर्लान् त ?

काठमाडौँ, २८ मङ्सिर- गोरखा क्षेत्र नम्बर २ का विजयी उम्मेदवार नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले प्रत्येक महिना जनताको समस्या बुझ्न गोरखा आउने घोषणा पनि गरे ।आफू निर्वाचित भएको क्षेत्र र गोरखाको विकासका लागि आफूले अग्रसरता लिने उनले बताए ।

उनले भने, सबै नेपालीको घर नबनेसम्म म डेरामै बस्छु, मेरो डेरा तपाइँहरुलाई २४सै घण्टा खुला छ । आफ्नो सुरक्षामा खटिएका सुरक्षकर्मीलाई उनले गोरखाबाट जो आए पनि रोकतोक नगर्न सभाबाटै निर्देशन दिए, रोचक खबरमा खबर रहेको छ।