प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सकियो
अन्तिम मत परिणाम
निर्वाचन आयोग
नेकपा एमाले - ३१ लाख २४ हजार ७ सय ४७ मत
नेपाली कांग्रेस - ३० लाख ६० हजार ८ सय ५० मत
माओवादी केन्द्र - १२ लाख ७३ हजार ७ सय ७१ मत
संघीय समाजवादी फोरम- ४ लाख ५९ हजार ७१ मत
राजपा नेपाल - ४ लाख ४७ हजार ५ सय २९ मत
विवेकशील साझा पार्टी- २ लाख ११ हजार ४ सय ९३मत
राप्रपा - १ लाख ९३ हजार ८ सय ७२ मत
राप्रपा प्रजातान्त्रिक - ८७ हजार ४ सय ८१मत
नयाँ शक्ति पार्टी - ८० हजार ६ सय ९३ मत
राष्ट्रिय जनमोर्चा -६२ हजार ४५ मत
अन्य - ३ लाख ४७ हजार ६ सय ८५ मत










