दमक, पुष १ गते । झापाको मेचीनगर नगरपालिकाका काकडभिट्टामा घारी रेष्टुरेन्ट एण्ड होटल अगाडि भर्खरै सवारी दूर्घटना भएको छ ।
चालकले साघुरो बाटोमा र ट्रिपरलाइ साइड दिन खोजेका थिए । त्यहिक्रममा कार पल्टेको बताईएको छ । मे १ च २८४१ नम्बरको कार पल्टेको हो ।
घटनामा कसैलाइ केहि नभएको पाईएको प्रहरीले जनाएको छ । बिस्तृत विवरण भने आएको छैन । कारमा भने निक्कै क्षति भएको छ ।
फोटो
पुजा आचार्य











